Pages

Wednesday, May 13, 2015

चितवनको दाहाखानी गाविसलाई केन्द्र विन्दु बनाई ५.२ रेक्टर स्केलको भूकम्प गयो, चितवनवासी थप त्रसित

चितवनसहित देशका विभिन्न भागमा आज विहान ३ बजेर १० मिनेट जाँदा पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।

गुगल अर्थक्वेक अलार्टका अनुसार चितवनको भरतपुरबाट ११ किलोमिटर नजिक दाहाखानी गाविसलाई केन्द्र विन्दु बनाई ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प गएपछि अहिले सर्वसाधरणहरु घर बाहिर निश्किएका छन् ।


No comments:

Post a Comment