Pages

Friday, May 29, 2015

गोरखा र धादिङ केन्द्र बिन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार गएको यो सबैभन्दा ठूलो भूकम्पको धक्का हो। यसअघि पनि आजै तीनवटा भूकम्पको धक्का महशूस भएको छ।
मध्यराति १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको धक्का महशूस गरिएको थियो। यस्तै धादिङ केन्द्र बिन्दु बनाएर बिहान ५ बजेर २० मिनेटमा ४.२ र गोरखा केन्द्रबिन्दु बनाएर  ४ रेक्टर स्केलको गएको हो। 

No comments:

Post a Comment