Pages

Tuesday, May 12, 2015

राजधानीमा फेरि ठूलो भूकम्पको धक्का

राजधानीमा फेरि ठूलो भूकम्पको धक्का महशुस भएको छ। काठमाडौं आशपासलाई केन्द्र बनाएर गएको भूकम्पको मापन भइसकेको छैन।  अमेरिकी भूगर्भ विभागले भूकम्प ७ रेक्टर स्केलको भएको बताएको छ । 

No comments:

Post a Comment