Pages

Thursday, April 30, 2015

लमजुङलाई केन्द्र विन्दु बनाएर फेरि गयो भुकम्प


लमजुङलाई केन्द्रबिन्दु बनाएर फेरि अर्को भुकम्प भएको छ। लमजुङबाट ३५ किलोमिटर दक्षिण पूर्वमा केन्द्र बिन्दुर रहेको ४.२ रेक्टर सक्केलको भुकम्प गएको अमेरिकी भुगर्व मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अहिले बिहान ६ बजेर २२ मिनेटमा भुकम्प गएको हो।

No comments:

Post a Comment