Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 5, 2015

सन २०१६ को डिभि चिठ्ठाको रिजल्ट आज प्रकाशित हुदै

चिठ्टा प्रणली मार्फत अमेरिकाले हरेक बर्ष उपलव्ध गराउने ५०,००० डाइभर्सिटि भिसा को पहिलो चरणको नतिजा यहि मे महिनाको ५ तारिख अर्थात बैशाष २२ गते मंगलबार प्रकाशण हुदैछ । नेपाल स्थित अमेरिकि दुतावासका अनुसार नेपाली समय बेलुकि ९ बजेर ४५ मिनेट पछि बाट उक्त नतिजा अनलाईन मार्फत हेर्न सकिने छ ।


डिभिको नतिजा आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov/ मा भएको इन्ट्रान्ट स्टाटस चेक  http://www.dvlottery.state.gov/ESC/ मा गएर हेर्नु पर्नेछ, डिभि अफिस वा अमेरिकि विदेश मन्त्रालय ले डिभि पर्यो भनि कसैलाई पनि इमेल वा फोनगरेर जानकारि नगराउने बताएको छ । आफ्नो नतिजा हेर्न डिभि फारम भर्दाको कन्फर्मेशन पेज मा भएको नंबर आफ्नो थर र जन्म साल आबस्यक पर्छ । यदि कन्फमेशन नंबर हराएको खन्डमा पनि नतिजा हेर्न सकिने छ । त्यसको लागि रिजल्ट चेक गर्ने पेजमा भएको फोरगेट कन्फर्मेशन नंबर लेखिएको लिंकमा किलिग गरि आफ्नो बिबरण राखिसके पछि पुनं कंफर्मेशन नंबर प्राप्त गर्न सकिने छ । साथै डिभि बिजेताहरुले महाराज गंज स्थित अमेरिकि दुताबासबाट निशुल्क छोधपुछ गर्न पाउछन् । अमेरिकि बिदेश बिभाग अन्तर्गतको डिभि संबन्धि काम गर्ने बिभाग केन्टुकि कन्शुलर सेन्टर इन्फर्मेसनले डिभि बिजेताहरुलाई कुनै पनि परामर्शदाता वा एजेन्टको सहयोग नलिन भनेको छ ।

No comments:

Post a Comment